एनआरएन यूकेको सय दिन

रमेश सराङकोटी, लण्डन । एनआरएन यूकेको वर्तमान सातौं कार्यसमितिको पहिलो सय दिन पूरा भएको छ । यही अवसरमा आइतबार डिसेम्बर १७ का दिन एक विशेष कार्यक्रम आयोजना गरिएको छ । अल्डरसटमा आयोजित सो कार्यक्रममा एनआरएन यूकेस्थित कार्यालयको समेत उद्घाटन भएको छ । एनआरएन यूकेका अध्यक्ष तथा कार्यक्रमका सभापति योगकुमार फगामी र कार्यक्रमका प्रमुख अतिथि तथा … Continue reading एनआरएन यूकेको सय दिन